नेविसंघमा फेरि विवाद, नेतृत्वको खिलापमा जाने चेतावनी

काठमाडौं । नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघको नेतृत्व चयन गर्ने तयारी गरेपछि चर्को विवाद देखिएको छ । काँग्रेस शीर्ष नेतृत्वले ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले चर्को विरोध गरेको हो । नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा … Continue reading नेविसंघमा फेरि विवाद, नेतृत्वको खिलापमा जाने चेतावनी